लेखन नदी जस्तो सलल बग्ने हुनुपर्छ भनिएको मलाई चित्त बुझ्दैन (हिमालखबर)

 'लेखन नदी जस्तो सलल बग्ने हुनुपर्छ भनिएको मलाई चित्त बुझ्दैन। नदी कहाँ सलल बग्छ! त्यो त घुम्छ, धेरै ठाउँमा ठोक्किन्छ। ठाउँ ठाउँमा छाँगा र छहरा बन्छ, कतिपय ठाउँमा जम्छ पनि। अनि मात्रै आफ्नो अस्तित्व मेटाएर समुद्रमा विलीन हुन्छ। यसरी हेर्दा नदी जस्तो लेखन सलल बगेको होइन, मानिसलाई घोत्लिन बाध्य बनाउने किसिमको हुन्छ।' 
*****

हिमालखबर- किताबका कुरा सागर बुढाथोकीसँग  हिमालखबर


शनिबार, फागुन १२, २०८०

Comments