नेपालका लागि अमेरिकामा ३० लाख रकम कसरी जुटाए लेखक शिव प्रकाशले ?

'सिमानामा भन्दा ठूलो देश भावनामा छ भने मान्छे जहाँ बसे पनि हुन्छ । तर मान्छे भएर बस्नु पर्छ, मान्छे भएर बाँच्नु पर्छ र मान्छे भएर मर्नु पर्छ । किनभने हामी मान्छे जन्मिएका हौं । जन्मदा मान्छे जन्मन्छ तर मर्दा मान्छे भएर मर्ने सौभाग्य धेरै थोरैले मात्र पाउँछ । धेरै, मान्छे हैन एउटा भ्रष्ट नेता, गुण्डा, माफिया, दलाल, चोर, ठग, हत्यारा, वलत्कारी भएर मर्छन् !'
धन्यवाद Narendra Raule #Frontline_Nepal, 2074



Comments