मानिस सधैं पाखण्डी छ, जनावर सधैं प्राकृतिक।


‘बाघले हरिण खानु अस्वाभाविक होइन, उसको आहारा त्यही हो। जनावर नियमित प्रक्रिया, नियम र लयमा चलेको हुन्छ। मानिसले चाहिं सधैं लय भंग गरिरहेको हुन्छ। मानिस सधैं पाखण्डी छ, जनावर सधैं प्राकृतिक।’ 
*****

हिमालखबर- किताबका कुरा   हिमालखबर 









Comments